Logo

नक्कली डाक्टर सिआइबीको फन्दामा



काठमाडौं, ३ फागुन । आफु चिकित्सक भनेर सिफारिस गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । अर्घाखाँचीका जितेन्द्र पन्थीलाई सिआइबीले पक्राउ गरेको हो ।नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रका लागि फारम फर्दा अन्तिममा सिफारिस गर्ने चिकित्सकको हस्ताक्षर चाहिन्छ ।

त्यसमा शर्माले आफुले डा जितेन्द्र पन्थी भएको भन्दै सिफारिस गरेका थिए । छानबिनका क्रममा उनले राखेको एनएमसी नम्बर अर्केको भएपछि कारबाहीका लागि सिआइबीमा पत्राचार भएको थियो ।पक्राउ परेका पन्थीलाई लिखतसम्बन्धि कसुरमा कारबाही अघि बढाइएको सिआइबीका एसपी गंगा पन्थीले बताइन् ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot