काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले यस्तो जानकारी गराएका हुन् । उनले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा थापाले यस्तो लेखेका छन्:
संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला
संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ
संवैधानिक निकायमा गरिएका नियुक्ति के होला ?
१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश
ओलीसँग तीन विकल्पः राजीनामा देखि संकटकाल
संसद पूनःस्थापनाको फैसलापछि प्रचण्डको प्रतिक्रिया: नेपाली जनता र लोकतन्त्रको जीत भयो
सर्वोच्चको फैसला स्वागतयोग्य: देउवा
बाबुरामले भनेः सर्वोच्च अदालतले नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गर्यो
संसद पूनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि वामदेवको प्रतिक्रिया : ओलीले राजीनामा दिनुपर्छ
डा. आचार्यको प्रतिक्रिया : स्वेच्छाचारिता पराजित भएको छ
चितवनबाट प्रचण्डले ओलीलाई भने : अलिकति पनि लाज र घिन छ भने तुरुन्तै राजीनामा दिनुहोस (भिडिओसहित)
गोकुल बाँस्कोटाको प्रतिक्रिया : के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो
संसद पूनःस्थापना भएकोले दाहाल–नेपाल समूहको भोलि विरोधसभा विजय जुलुशमा परिणत हुने