Logo

शुक्रबार १ सय २५ संक्रमित थप, १ को मृत्यु



काठमाडौं, ६ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १२३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७१ हजार ७ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यसैगरि संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ। योसंगै नेपालमा मृत्यु हुने कुल संख्या ३०१६ पुगेको छ



प्रतिक्रिया दिनुहोस्

Screenshot