Logo

बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिबादी पक्राउ



झापा, २७ जेठ । बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका–७ बस्ने ३२ वर्षीय सुदिप भट्टराई मंगलबार पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्