Logo

वनको चरी वनैमा रमायो (फोटोफिचर)



काठमाडौं, ९ साउन । साउनको मौसम हरियाली छाएको छ । हरियालीमा चराचुरुङ्गी रमाइरहेका छन् । वनको चरी वनैमा रमाइरहेका छन् ।

ललितपुरको शंखादेवी क्षेत्रको वनमा विभिन्न प्रजातिका चराहरु वर्षायाममा देखिने गरेका छन् । झरीको मौसममा समेत चराहरु चिरबिर गर्दै गरेका भेटिन्छन् ।

तस्बिर स्रोतः बेदबहादुर खड्का



प्रतिक्रिया दिनुहोस्