Logo

आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, १७ साउन । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भरहेको छ । हिजो प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

चाँदीको मुल्य भने आज स्थिर रहेको छ । शुक्रबार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मुल्यमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot