Logo

बिश्वराम र सपनाको ‘तिमी आएर नजाऊ’ सार्वजनिक



काठमाडौं, १७ असोज । चर्चित गायक बिश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको ‘तिमी आएर नजाऊ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक सुमधुर स्वरका धनी विश्वराम कार्कीले भर्खरै मात्र तिमी त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक समेत बजारमा लिएर आएका थिए ।

गितमा शब्द र संगीत भीम बि सीको रहेको छ भने म्युजिक भिडियोमा प्रिन्स बिश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोलाई प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाई निर्माता दीपक पोखरेल बि क (अमेरिका)ले निर्माण गरेका हुन्। बिश्वराम कार्कीको युटुव च्यानलवाट म्युजिक भिडियो सार्वजनिक भएको छ।

 



प्रतिक्रिया दिनुहोस्