Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ३ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रिदर १२० रुपैयाँ ८५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रिदर १४० रुपैयाँ ९१ पैसा रहको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५३ पैसा र बिक्रिदर ९८ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot