Logo

यी वृद्धका १३ सय सन्तान



यी मानिस अमेरिकाका बृृद्ध हुन् । उनी लगभग १३ सय सन्तानको पिता बनिसकेका छन् । एक अंग्रेजी वेबसाइटको अनुसार डिएनए टेस्टबाट पत्ता लागेको हो । यी बृद्ध हाल ८७ वर्ष भइसकेका छन् ।

यति बच्चाको पिता बनेका यी मानिसको बारेमा कसैलाई केही थाहा थिएन् । उनले जवानीमा केही महिलाहरुसँग सम्बन्ध पनि बनाएका थिए । कसैले यो कुरा सार्वजनिक गरेका थिएनन् । तर टेनिस नामका एक व्यक्तिले बायोलजिकल पिताको खोजी गरेपछि यी बृद्धका १३ सय बच्चाहरु भएको खुलासा भएको हो । टेनिसले पिताको पहिचानको लागि जासुुसको मद्दत पनि लिएका थिए । १५ वर्षमा हजारौ डिएनए नमुना र जाँच पछि उनका पिता ८७ वर्षका बृद्ध भएको पत्ता लागेको थियो ।

१३ सय बच्चाहरुको पिता भएका यी बृद्धको अझै धेरै बच्चाहरु हुनसक्ने एजेन्सीले बताएको छ । यी बृद्ध ६० वर्षसम्म महिलाहरुको संगतमा नै थिए । उनलाई यो कुरा बाहिर आएपनि कुनै असर परेको छैन् । उनले उमेरमा सम्बन्ध बनाउने बहानामा जीवनको भरपुर आनन्द लिए । उनले उनको समयमा गर्भ निरोधक औषधिको प्रयोग नहुने बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्