Logo

एमाले महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका



काठमाडौं, मंसिर १३। नेकपा (एमाले)को को १०औँ राष्ट्रिय महाधिवेशन अन्र्तगत सहमति नभएको पदमा आज मतदान हुने छ ।

तालिका अनुसार आईतबार राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास् फारम वितरण र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको थियो ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अस्टलक्ष्मी साक्य, सुरेन्द्र पाण्डे, राम बहादुर थापा बादल, विश्नु पौडेल, सुवास नेङ्वाङ, महासचिवमा शकर पोखरेल, उप महासचिवहरुमा प्रदीप ज्ञवालि, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरुमा  टोप बहादुर रायमाझी, रघुवीर महाशेठ, छविलाल बिस्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्धमा अर्याल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot