Logo

काठमाडौं निम्न व्यापारी संघको २७औं वार्षिक साधारण सभा आज हुँदै



काठमाडौं, ५ पुस । काठमाडौं निम्न व्यापारी संघको २७औं वार्षिक साधारण सभा आज भइरहेको छ ।

भृकुटीमण्डप हाताभित्र अव्यस्थित बजारको एक मात्र प्रतिनिधि मुलक संस्था काठमाडौं निम्न व्यापारी संघको २७औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा भइरहेको छ । निम्न व्यापारी संघको वार्षिक सभामा निम्न व्यापारीहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

 

Photo: Amrit Poudel’Pepot’



प्रतिक्रिया दिनुहोस्

Screenshot