Logo

राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर यसो गर, उसो गर भन्न मिल्दैन् : डा. बराल (भिडिओसहित)



काठमाडौं, १५ माघ । कुटनीतिज्ञ तथा राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बरालले स्थानीय तहको निर्वाचन समयमै गर्दा राम्रो हुने बताएका छन् । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनबारे सरकारले जे निर्णय गर्छ त्यही हुने सुनाए । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर यसो गर उसो गर भन्नु नै गलत भएको टिप्पणी गरेका छन् । उनले भने,”राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर यसो गर, यसो गर भनेर भन्न मिल्छ ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot