Logo

आज २४ सयमा कोरोना संक्रमण पुष्टि



काठमाडौं, २६ माघ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् । आज ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१६ हजार ३ सय ५६ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । ३० हजार २ सय ४१ जना देशभर संक्रिय संक्रमितको संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot