Logo

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए एकै ओभरमा दुई विकेट



काठमाडौं, ७ फागुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले एक ओभरमा दुई विकेट लिएका हुन् ।

नेपालका लागि जितेन्द्र मुखियाले पहिलो विकेट लिए । फिलिपिन्सको पहिलो विकेटको रुपमा कपिल कुमारले ४ बलमा ४ रनमा क्याच आउट हुँदै पबिलियन फर्किए ।

पहिलो ब्याटिङ गरेको नेपालले फिलिपिन्समासु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot