Logo

युएईविरुद्ध यस्तो छ नेपालको सुरुवाती ११



काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले युएईविरुद्ध एक परिवर्तन गरेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने सेमिफाइनल खेलका लागि कुशल मल्लको स्थानमा विवेक यादवलाई स्थान दिएको हो ।

नेपालको सुरुआती ११ मा कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमल सिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot