Logo

अक्षय कुमारको ‘बच्चन पाण्डे’को पहिलो गीत रिलिज



एजेन्सी, १३ फागुन । अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘बच्चन पाण्डे’ को पहिलो गीत सार्वजनिक भएको छ । अक्षय आफैंले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै फ्यानलाई यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘किनभने डर कायम राख्न आवश्यक छ। बच्चन पाण्डे मार्च १८ मा सिनेमाघरमा रिलिज हुँदैछ ।’ यसमा अक्षयसँगै ज्याकलिन फर्नान्डिज, कृति सेनन, सञ्जय मिश्रा र अर्शद वारसी देखिनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot