Logo

आज थप १८ जनामा संक्रमण पुष्टि



काठमाडौं, ११ चैत्र । पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ३४२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज २ सय ७१ जना संक्रमण मुत्त भएका छन् । २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको ंसंख्या शुन्य रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या १९ सय ६० रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot