Logo

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा (फोटोफिचर)



काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् ।

तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आज नयाँ दिल्ली पुगेका हुन् ।

प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot