Logo

आईपीएलमा आज लखनउ र बैगलोर खेल्दै, दुबै टोली पाँचौ जितको खोजिमा



काठमाडौं, ६ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।

मंगलबार हुने खेलमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रचिष्पर्धा गर्दैछन् ।

मुम्बईमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ ।

६ खेलमा ८ अंक जोडेको लखनउ तेस्रो स्थानमा रहेको छ । लखनउ आज पाँचौ जित निकाल्ने योजनामा मैदानमा उत्रिनेछ ।

यस्तै, ६ खेलमा ८ अंकका साथ चौंथो स्थानमा रहेको बैंगलोर पनि आज पाँचौ जितको खोजीमा रहनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot