Logo

काँग्रेस कार्यसम्पादन समिति बैठक सुरु



काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

आफ्नो भागमा परेका महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

यसअघि हिजो र आज बिहान कांग्रेसको शीर्ष तहमा उम्मेदवारबारे छलफल चलेको थियो । पार्टी नेतृत्वले उम्मेद्वार टुङ्गो लगाएका नाममाथि छलफल गरी कार्यसम्पादन समितिले निर्णय गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot