Logo

ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने



काठमाडौं, २० असार । सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसदभवनमा बस्दैछ ।

आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद बैंठकलाई सम्बोधन गर्ने भएका छन् ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा ओलीले समसामयिक विषयमा दलको धारणा राख्ने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्