Logo

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक : भदौ २० गतेभित्र उम्मेद्धवार टुँगो लगाउने



काठमाडौं, २ भदौ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको नाम टुँगो लगाउने भएको छ । त्यसको लागि भदौ १५ गते भित्र तल्ला तहबाट केन्द्रमा उम्मेद्धवारको नाम सिफारिस गरिसक्नु पर्ने भएको छ ।

उम्मेद्धवारको टुँगो भने केन्द्रीय कमिटीले लगाउने जनाईएको छ । यस्तै, माओवादी केन्द्रसँग एकताको लागि पनि संयोजन समिति बनाउने बैठकको निर्णय छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरु उम्मेद्धवार चयनको गृहकार्यमा समेत जुटिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot