Logo

निहारिकाले करिश्मालाई फिर्ता गरिन पैसा



काठमाडौं, १० भदौ । कुमारी आमा निहारिका राजपुतले नायिका करिश्मा मानन्धरलाई २१ हजार रुपैयाँ फिर्ता गरेकी छिन् ।

निहारिकाले करिश्माले भेटेरै छोरालाई दिएको चश्मासहित उक्त रकम फिर्ता गरेकी हुन् ।

करिश्माले गत असारमा २० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी थिइन् ।

केही दिन अघि करिश्माले सामाजिक सञ्जालमा सहयोग गरेर पछुताएको भन्दै निहारिकको गर्भवती अवस्थाका केही तस्बिर समेत सार्वजनिक गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot