Logo

राससका पत्रकारहरु निकालिन लागिएको भन्दै मुख्यालयमा धर्ना (फोटोफिचर)



काठमाडौं, २८ असोज । राससका अस्थायी करार ज्यालादारी पत्रकार संघर्ष समितिले आज राससको मुख्यालयमा धर्ना दिएको छ । आज (बिहीबार) समितिले राससको मुख्यालयमा श्रमजिवी पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा धर्ना दिएको हो ।

सो धर्नामा नेपाल पत्रकार महासंघका पदाधिकारीदेखि अन्य पत्रकारसम्बन्धी संघ तथा संगठनका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । यसअघि नेकपा (एमाले) निकट प्रेस चौतारीले पनि विज्ञप्ती जारी गर्दै श्रमजिवी पत्रकारहरु नहटाउन दबाब दिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot