Logo

तस्विरमा हेर्नुहोस प्रधानमन्त्री देउवाको लक्ष्मीपूजा



काठमाडौं, ७ कार्तिक । आज लक्ष्मीपूजा मनाईएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लक्ष्मीपूजा मनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवा र छोरा जयवीरको साथमा लक्ष्मीपूजा मनाएका हुन् ।

चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पु¥याउँछ : प्रधानमन्त्री देउवा

 



प्रतिक्रिया दिनुहोस्

Screenshot