Logo

जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले सो घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाएको छ ।

त्यस्तै, मुलुकमा व्याप्त सबैखाले भ्रष्टाचार र आर्थिक अनियमिततालाई नियन्त्रण गर्नका लागि संसद मातहत रहनेगरि शक्तिशाली अधिकारसम्पन्न जनलोकपाल गठन गरिने पनि उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot