Logo

मुख्यमन्त्री जीवन शाहीले गरे मतदान



हुम्ला, ४ मंसिर । हुम्ला जिल्लाको प्रदेश ‘ख’ अन्तर्गत मतदान केन्द्र मनधारामा मतदान सुरु भएको छ ।

बिहान सात बजे सुरु भएको मतदान केन्द्र मनधारामा कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीले मतदान गरि सुरु गरेका हुन् ।

साथमा उनको श्रीमती बसन्ति कुमारी सिंह शाहीले पनि मतदान गरेकी हुन् । यो मतदान मुख्यमन्त्री शाहीको पहिलो मतदान र बसन्ति शाहीको दोस्रो मतदान रहेको छ ।

हुम्लाको को प्रदेश ‘ख’ मा जम्मा मतदाता १४ हजार २७ छन् भने मनधारा मतदान केन्द्रमा १०६९ रहेका छन । मतदान शान्तिपुर्ण रहेको सम्बाददाता अभि श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot