Logo

प्रचण्डका ज्वाँई जीवन आचार्य मोरङ–६ को ‘क’ बाट निर्वाचित



काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाँई जीवन आचार्य मोरङ–६ को प्रदेशसभातर्फ ‘क’ बाट निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot