Logo

नेपाल टि–२० लिगः पारिश्रमिक दिने आश्वासन पछि ब्याटिङ गर्दै काठमाडौं नाइट्स



काठमाडौं, पुस १९ । नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक दिने आश्वासन दिएपछि रोकिएको नेपाल टि–२० लिगको खेल सुरु भएको छ ।

सहमतीपछि काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच हुने प्रतिस्पर्धामा काठमाडौं नाइट्सले टस जितेर पहिला ब्याटिङ गर्दै छ । खेल निर्धारित समयअनुसार बिहान सवा ९ बजे सुरु हुनुपर्ने भएपछि ढिलोगरी सुरु भएको खेल ९र९ ओभरमा झारिएको छ।

काठमाडौं, विराटनगरसहित जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले लिगका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि कुनै पारिश्रमिक पाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot