Logo

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं, २१ पुष । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेकै दिन पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको थियो । त्यसपछि आज यो दोस्रो बैठक हो । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

आजको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल हुने जनाईएको छ । प्रधानमन्त्री दाहालले सुशासनलाई प्राथमिकतामा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot