Logo

साउथह्याम्पटन सेमिफाइनलमा प्रवेश



काठमाडौं, पुस २८ । काराबाओ कप फुटबल अन्तरगत म्यानचेस्टर सिटीलाई हराउँदै साउथह्याम्पटन को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सिटीलाई २–० ले हराउँदै साउथह्याम्पटन सेमिफाइनलमा प्रवेश गरेको हो ।

उथह्याम्पटनलाई विजयी गराउन सिको मारा र मौसा डेनेपोले एक एक गोल गरेका छन्।

खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २८ औं मिनेटमा मौसाले गोल गर्दै सिटीले २–० को अग्रता लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot