Logo

प्रधानमन्त्री दाहाल सिन्धुपाल्चोकमा



काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल सिन्धुपाल्चोक पुगेका छन् ।

सिन्धुपाल्चोकको जुगल ५ चनौटेमा रहेको श्री रत्नराज्य माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव, अभिभावक दिवस र पूर्व विद्यार्थी पूनर्मिलन एवम् जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा नवनिर्मित आवासीय सुविधासम्पन्न विद्यालय भवनको उद्घाटन गर्न उनी आज सिन्धुपाल्चोक पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot