Logo

रास्वपा बाहिरिएपछिको मन्त्रिपरिषद् बैठक सुरू



काठमाडौं, २३ माघ । मन्त्रिपरिषद बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड० को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको हो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो मन्त्रिपरिषद् बैठक हो ।

आजको बैठक नियमित भएको जनाईएको छ । तर, बैठकमा रास्वपा बाहिरिएपछि उत्पन्न भएको परिस्थितिबारे पनि छलफल हुने जनाईएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot