Logo

यूएईविरुद्ध गुल्सनको अर्धशतक



काठमाडौं, २ चैत्र । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालकागुल्सन झाले संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन । उनले ४७ बलमा दुइ छक्का र चार चौकाको मद्दतले ५० रन बनाएका हुन ।
युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेका नेपाल ताजा अवस्थामा ४४ ओभरमा ६ विकेट गुमाउँदै २६८ रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot