Logo

उकालो लाग्दै कोरोना संक्रमण दर एकैदिन थपिए १४२ जना



काठमाडौं १७ चैत । नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको छ । केहीदिन अघिसम्म शुन्यमा झरेको संक्रमणदर विस्तारै बढ्दै गईरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot