Logo

कांग्रेसले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने



काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा– २ मा उम्मेदवार नउठाएर जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको हो ।

कांग्रेसले तनुहँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार सिफारिस गरिसकेको छ ।  File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot