Logo

‘टोपबहादुरले रातभर सुत्नै पाएनन्’



काठमाडौं, १ जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीले सुत्नै प्रहरी हिरासतमा सुत्नै नपाएको गुनासो गरेका छन् ।हिजो (आइतबार) बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीले आज सरकारी वकिलको कार्यालयमा अनिदो रहेको भन्दै बयान दिन मानेनन् ।

प्रहरी हिरासतमा हल्ला भएकाले रातभरी सुत्न नसकेको उनको भनाई छ । उनलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot