Logo

नेपालमा आईसीसी प्रतियोगिता हुँदै



काठमाडौं, ४ जेठ । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतियोगिता आयोजना हुने भएका छ।

प्रतियोगिता अगामी नोभेम्बरमा नेपालमा टियु र मुलपानी क्रिकेट मैदानमा टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट आयोजना हुने भएको हो।

नेपालले पछिल्लो पटक आईसीसी प्रतियोगिता सन् २०१० मा गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot