Logo

अर्थतन्त्रलाई लयमा फर्काउन नीतिगत र प्रणालीगत सुधार गरिने



काठमाडौं, १५ जेठ । सरकारले अर्थतन्त्र लयमा फर्काउन नीतिगत र प्रणालीगत सुधार गरिने बताएको छ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्र लयमा फर्काउन नीतिगत र प्रणालीगत सुधार गरिने बताएको छ।

उनले भने, ‘अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र प्रणालीगत सुधार गरी आर्थिक गतिविधिमा बढोत्तरी ल्याएर अर्थतन्त्रलाई लयमा फर्काइने छ। सार्वजनिक खर्चलाई प्रभावकारी र उपलब्धिमुलक बनाउने योजना बनाएको छु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot