Logo

नागरिकता विधेयक प्रमाणिकरणको विरोध गर्नेहरूको पुत्ला जलाइयो (फोटोसहित)



काठमाडौं, २६ जेठ । नागरिकता विधेयकको समर्थनमा प्रदर्शन गरिएको छ।

शुक्रबार नागरिकता विहिन संघर्ष समिति नेपालले माइतीघरमा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले रास्वपा सभापति रवि लामिछाने, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमालेलगायतका विरूद्धमा प्रदर्शन गरेका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot