Logo

राप्रपा नेपालको विरोध प्रदर्शन (फोटोसहित)



काठमाडौं, २६ जेठ । राप्रपा नेपालले विरोध प्रदर्शन गरेको छ।

शुक्रबार बबरमहलमा राप्रपा नेपालले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, भ्रष्टाचार अन्त्य गर, नेपाली भूमि सट्टापट्टा नीति मुर्दाबादलगायतका नाराहरू लगाउँदै प्रदर्शन गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot