Logo

फिलिपिन्ससँग हार्यो नेपाल



काठमाडौं, ३२ जेठ । नेपालले फिलिपिन्ससँग हार बेहेरेको छ।

साफ च्याम्पिनयसिपको तयारीका लागि फिलिपिन्समा अभ्यासरत नेपाली राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टिमसँग पराजित भएको हो।

बिहीबार भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० ले पराजित भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot