Logo

पर्यटनमन्त्री किराती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के-के विषयमा कुरा भयो ?



काठमाडौं, १ असार । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीसँग भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमण सफल बनाउन दूतावासले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा राजदूत श्रीवास्तवसँग हवाई रुटबारे र भैरहवा विमानस्थलमा आईएलएस सञ्चालनबारे छलफल भएको किरातीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot