Logo

दिल्लीले नेपालमा सरकार बनाउछु भन्दैन्, प्रधानमन्त्रीले भन्छन् : ओली



काठमाडौं, २२ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीले नेपालमा सरकार बनाउछु नभन्ने तर प्रधानमन्त्रीले भनेको दाबी गरे।

अध्यक्ष ओलीले शुक्रबार स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै दिल्लीले नेपालमा सरकार बनाउछु नभनेको तर प्रधानमन्त्रीले भनेको दाबी गरे।

उनले भने, ‘भारतले नेपालमा सरकार बनाउँछु अहिलेसम्म भनेको छैन। दिल्लीले भन्दैन तर, नेपालको प्रधानमन्त्री भनिरहेका छन्। संसद‍्‍ले सरकार बनाउँने दिल्ली बनाउँछ।’



प्रतिक्रिया दिनुहोस्