Logo

धुम्बाराहीमा बोलाए देउवाले कांग्रेस संसदीय दलको बैठक



काठमाडौं, २५ श्रावण । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन्।

सभापति देउवाले आफ्नो निवास धुम्बाराहीमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा संसद गतिरोध अन्त्य र समसामायिक विषयमा छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्