Logo

कानूनमन्त्री गुरूङ अस्पताल भर्ना



काठमाडौं, २५ श्रावण । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बिहीबार अस्पताल भर्ना भएका छन्।

गुरूङलाई ‘लो ब्लड प्रेसर’हुँदा अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

मन्त्री गुरूङको उपचार मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्