Logo

विश्व कप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हरायो



काठमाण्डौं, कार्तिक १३ । आईसीसी क्रिकेटमा भारतले इङ्ल्यान्डलाई एक सय रनले हराएको छ । गएराति लखनउमा भएको खेलमा भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १२९ रन बनाएर अलआउट भयो । जितसँगै भारतले १२ अङ्क जोडेको छ ।

अहिलेसम्मका खेलमा अपराजित रहेको भारत ६ खेलमा १२ अङ्क जोड्दै शीर्ष स्थानमा छ । १० अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । इङ्ल्यान्ड ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot