Logo

एनसेल खरिद बिक्री प्रकरणलाई लिएर तातियो अनेरास्ववियु, सभामुख घिमिरेलाई बुझायो ज्ञापनपत्र (पत्रसहित)



काठमाडौं, २१ मंसिर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख देवराज घिमिरेलाई भेटेर एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरले एनसेल शेयर खरिद विक्री प्रकरण रहस्यमय बनेको बताएका छन् ।

आज (बिहीबार) अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरी नेतृत्वको टिमले सभामुख घिमिरेलाई सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भेटेर सो प्रकरणबारे संगठनको ध्यानाकार्षण भएको नजाएको थियो । सभामुख घिमिरले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको टिप्पणी गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot