Logo

सुपर लिग : फाइनल प्रवेशका लागि आज धनगढी र पोखरा भिड्दै



काठमाडौं, ९ पुस । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज प्ले अफको पहिलो खेल सुरु हुँदैछ। फाइनल खेलका लागि हुने आजको खेलमा पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन् ।

दशरथ रङ्गशालामा साँझ ५ः३० बजे हुने हुने खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका पाउनेछ। उसले इलिमिनेटर राउण्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot