Logo

सिटौला विजयी भएलगत्तै विश्वप्रकाशले भने–उहाँबाट राष्ट्रिय सभाको अध्यक्षको रुपमा अपेक्षित भूमिका पूरा हुनेछ



काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका नेता कृष्णप्रसाद सिटौला विजयी भएकोमा बधाई दिएका छन् । उनले शान्ति प्रक्रियाका अधुरा कार्यहरु पूरा गर्न अनुभवी राजनीतिज्ञका रुपमा नेता सिटौलाको सक्रिय भूमिका जरुरी रहेको औंल्याएका छन् । उनले फेशबुकमा लेखेका छन्-

रास्ट्रीय सभाको निर्वाचनमा विजयी नेता कृष्णप्रसाद सिटौला सहित सम्पुर्ण उम्मेदवारलाई हार्दिक बधाई !

शान्ति प्रक्रियाका अधुरा कार्यहरू पूरा गर्न अनुभवी राजनितिज्ञका रूपमा नेता सिटौलाको सकृय भुमिका जरुरी थियो र छ l रास्ट्रीय सभाको अध्यक्षका रूपमा उहाँबाट अपेक्षित भुमिका पूरा हुन सक्नेछ, विश्वासका साथ धेरै शुभकामना / धेरै बधाई l



प्रतिक्रिया दिनुहोस्

Screenshot